भारतको मिचाहा प्रवृत्ति – राजेन्द्र चिमौरिया

मोरङ्ग जिल्लाको विराटनगर १७ मलाया रोडमा भारतले आफ्नो दूतावासको फिल्ड अफिस भन्दै अवैधानिक कार्यालय स्थापना गरेको छ । सन् २००८ मा कोसी नदीमा बाढी पीडितका सहयोगका लागि भनेर स्थापना गरेको कार्यालय अहिलेसम्म हटाइएको छैन । नेपाल सरकारले सन् २०११ नै उक्त कार्यालय हटाउन निर्देशन दिइसकेको थियो तर उक्त कार्यालय अहिलेसम्म हटाइसकेको नै । भारतीय दूतावासले […]
२०७० बैशाख २२ गते, आईतवार