खोइ नागरिकप्रतिको कर्तव्य बोध ? – छत्र मैनाली
जुन देशमा आफ्नो सम्मान छैन, जीविकाको लागि साधन छैन, आफन्तहरू र मित्रहरू पनि छैनन्, शिक्षा प्राप्त गर्ने साधन पनि छैनन् भने त्यस्तो ठाउँमा बस्नु उचित छैन, छाडेर हिँड्नु उचित छ भनी आजभन्दा करिब २३०० वर्षअगाडि आचार्य चाणक्यले रचना गरेको चाणक्य नीतिमा उल्लेख छ । २३०० वर्षअगाडि रचना गरिएको चाणक्य नीति र त्यसमा उल्लेख गरिएका कतिपय […]
२०७० बैशाख २८ गते, शनिबार