सवाल राष्ट्र र राष्ट्रियताको – छत्र मैनाली
इतिहरूासमा राष्ट्रनिर्माता बडामहरूाराजाधिराज पृथ्वीनारायण शाहरूको स्थान र महरूत्व छुट्टै रुपमा रहरूी आएको छ । टुक्रिएर रहेका राज्यहरूलाई समेटेर सिङ्गो राष्ट्र निर्माण गरेर भावी पिढीलाई नासोको रुपमा छाडेर गएका छन् । आˆनो कार्यकालमा देशको सिमाना पूर्वमा टिष्टा नदी र पश्चिममा कागडासम्म कायम गरेर विशाल नेपालको नामले नेपाललाई चिनाउन सफल भएका थिए । इ. १८१५-१६ को सुगौली […]
२०६९ चैत्र १० गते, शनिबार