चुनावको रटान बन्द गर – राजेन्द्र चिमौरिया
चार दलले वर्तमान राजनीतिक संकटको निकास भन्दै राजनीतिक दलबाहिरका व्यक्ति प्रधानन्यायाधीश खिलराज रेग्मीलाई सरकारको बागडोर सुम्पिएपछि राजनीतिक तरलता झन् बढ्दै गएको छ । चार दलबाहेक अधिकांश साना ठूला दलहरु यथास्थितिमा चुनाव जान नसकिने बताइरहेका छन् । तर, चार दल सरकारलाई छिट्टै चुनावको मिति तोक्न लगाएर मुलुकलाई द्वन्द्वमा धकेल्न उद्यत भएको छ । चार दलको घेराबन्दी […]
२०६९ चैत्र १८ गते, आईतवार