चुनाव उपयोग र वहिष्कार
जब जब चुनाब आउँछ, एक थरिले बहिस्कार गर्छन् त अर्को थरिले उपयोग गर्दछन् । सरकार र प्रतिपक्षले त चुनावको लागि लम्पसार पर्दछन् । मानौं यही नै साध्य र साधन हो । सैद्धान्तिक रुपले चुनाव वहिस्कार गर्नु ठीक होला । सयौं बुथमा रित्ता बाकस गराउन सकिन्छ भने बहिस्कार ठीक पनि छ । बहिष्कार पनि एक प्रकारको […]
२०८१ असार १६ गते, आईतवार