‘माक्र्सवाद–लेनिनवादको विज्ञान सबै क्रान्तिकारीहरूले अध्ययन गर्नैपछ’
कमरेडहरू ! विचार आदान–प्रदान गर्ने र साहित्य र कला क्षेत्रको कार्य तथा आम क्रान्तिकारी कार्यका माझको सम्बन्धको जाँचबुझ गर्ने उद्देश्यले आज तपाईंंहरूलाई यस गोष्ठीमा निम्त्याइएको हो । यसो गर्नाको हाम्रो उद्देश्य क्रान्तिकारी साहित्य र कलाले विकासको सही बाटो लिन सकून् भन्ने र राष्ट्रिय सत्रुको तख्ता पल्टाइदिन तथा राष्ट्रिय मुक्तिको अभिभारा पूरा गर्न र क्रान्तिकारी कार्यलाई […]
२०८० माघ १६ गते, मंगलवार