विद्यमान राजनीतिक संकट र जनपक्षीय शक्तिहरुको दायित्व
एकाएक र आश्चर्य लाग्दो ढंगले गतसाता काठमाडौँमा गणतन्त्रकै विरुद्ध प्रदर्शनहरु भए । प्रदर्शन गर्नेहरु एकथरी राजावादी र अर्कोथरी संसदवादीहरु थिए । दुबैथरीले वर्तमान सरकारको आलोचना गरे । उक्त प्रदर्शन हाल सत्ता र शक्तिमा रहेकाहरुले गणतन्त्रमा संकट आएको भन्दै सिंहदरबारमा बैठक गरेको करिव दुई सातामै सडकमा वर्तमान व्यवस्थाका विरुद्ध प्रदर्शन हुनु विचारणीय विषय भएको छ । […]
२०८० मंसिर ११ गते, सोमबार