सुस्ता समस्या: नेपालको सधैं चह-याइरहने घाउ
नेपालको भारततर्फको सीमा समस्या धेरै गहिरो छ । जसको समाधान सहजै हुने कुनै संभावना छैन । त्यसैले होला यहाँको शासन सत्तामा आउनेहरु सकेसम्म सीमा समस्या समाधान गर्ने÷गराउने प्रयास नै गर्दैनन् । बर्तमान सरकार सत्तामा आएपछि पनि भारततर्फको सीमाकाबारेमा खासै चासो दिएको देखिएको छैन । सीमामा सशस्त्र प्रहरी परिचालन गरिएपछि कतिपय सीमा स्तम्भहरुको मर्मत र पुनस्र्थापना […]
२०८० माघ २२ गते, सोमबार