सर्वहारा वर्गको दर्शन अर्थात् माक्र्सवादी दर्शन
“दर्शन त्यतिबेला मात्रै जन्मन्छ जब वर्गसंघर्ष चल्छ । जग वर्गसंघर्ष नै हो । त्यसपछि मात्रै दर्शनको अध्ययनको कुरा आउँछ । कसको दर्शन ? बुर्जुवा कि सर्वहाराको दर्शन ? सर्वहाराको दर्शन माक्र्सवादी दर्शन हो ।” – माओ त्सेतुङ यहाँ दार्शनिक फाँटमा दर्शनशास्त्रको स्वरूपअन्तर्गत दर्शन भनेको के हो ? दर्शनशास्त्रको मौलिक प्रश्न, दर्शनशास्त्रको सिद्धान्त, आदर्शवाद र भौतिकवादबारे, […]
२०८० मंसिर १९ गते, मंगलवार