शक्तिशाली कम्युनिष्ट पार्टी निर्माण तर कसरी ?

नेपालमा कतिपय यस्ता नेताहरु पनि छन््, जो जे भन्छन््, त्यो गर्दैनन् । जे गर्छन् त्यो भन्दैनन् । यस्तो अवस्थामा नेकांसहितका १० दलीय दक्षिणपन्थी पार्टीहरुको मोर्चामा रहनुभएका माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालले ‘शक्तिशाली कम्युनिष्ट पार्टी निर्माणको पहल गर्ने’ बताउँदा कम्युनिष्ट राजनीतिका समर्थकहरु समेतको दिमाङमा एक प्रकारको झट्का दियो । सोही समय पारेर दाहालसँग पार्टी […]
२०७९ चैत्र ६ गते, सोमबार