पुँजीवादी संसदीय व्यवस्थाको असफलता, राष्ट्रिय संकट र अग्रगामी निकास–वैज्ञानिक समाजवाद
२०४६सालदेखि लगाताररुपमा संसदीय व्यवस्था यो देशमा प्रयोग भयो । १५ बर्ष अघि घोषणा गरिएको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय व्यवस्था पनि जनताको व्यवस्था बन्न सकिरहेको छैन । अहिले दलाल पुुँजीवादीहरुले शासन व्यवस्थामा हैकम चलाईरहेको अवस्था छ । त्यसयता हरेक क्षेत्रमा हरेक वर्ष ओरालो यात्रा छ । राष्ट्रिय स्वाधीनताको पूर्ण रक्षा गर्ने, नागरिकहरूको सुख, समृद्धिलाई सुनिश्चित गर्ने, […]
२०८० बैशाख ३० गते, शनिबार