बृहत् समाजवादी मोर्चा र वामध्रुवीकरणको प्रश्न
यतिबेला समाजवादी मोर्चा र वाम ध्रुवीकरणको विषय सर्वत्र चासोको विषय बनेको छ । जो ऐतिहासिक आवश्यकताका साथै वर्तमान वस्तुस्थितीको माग दुबै कोणबाट हेर्दा, नाप्दा र जाँच्दा आबश्यक छ । विश्व भूमण्डलीकृत पुँजीवादका सम्पूर्ण गतिविधि र स्टाटेजीलाई अध्ययन गर्ने हो भने सार र रुप दुबै कोणबाट उ निकृष्ट ढंगले उत्पीडित र श्रमिक जनताका बिरुद्ध छ दक्षिण […]
२०८० असार ४ गते, सोमबार