द्वन्द्वात्मक भौतिकवाद ः संक्षिप्त व्याख्या

माक्र्सको दर्शन भौतिकवादी दर्शनको पुरै परिमार्जित रुप हो, जसले मानव जातिलाई विशेषतः मजदुर वर्गलाई ज्ञानको शक्तिशाली साधन प्रदान गरेको छ । – भी. आई. लेनिन, माक्र्स – एंगेल्स – लेनिन ः द्वन्द्वात्मक भौतिकवाद, पृष्ठ १४७, प्रगति प्रकाशन मस्को, दोस्रो संस्करण, १९८५ । द्वन्द्वात्मक र भौतिकवादको संश्लेषणबाट द्वन्द्वात्मक भौतिकवाद बन्दछ । अर्थात् द्वन्द्ववाद र भौतिकवाद मिलेर […]
२०७९ फाल्गुन ३ गते, बुधबार