संसद्वाद र संशोधनवाद नेपाली क्रान्तिको खतरानाक शत्रु

“विचारधारात्मक र राजनैतिक कार्यदिशा सही वा गलत हुनुले सबै कुराको निर्धारण गर्दछ ।” यो भनाइ वैज्ञानिक छ, त्यसकारण सत्य छ । यही भनाइलाई यान्त्रिक र अधिभूतवादी ढंगले ग्रहण गरियो भने न त कुनै सही विचारधाराको विकास हुन सक्छ, न त्यो वास्तविक व्यवहारमा नै लागू हुन सक्छ । सही विचारधारालाई व्यवहारमा प्रयोग गर्ने सही संगठनात्मक सिद्धान्त, […]
२०७९ माघ १५ गते, आईतवार