कम्युनिष्ट राजनीतिका विश्वव्यापी मूल्य, मान्यता र आदर्शमाथि चर्को प्रहार
कम्युनिष्ट राजनीतिमाथि पछिल्ला दशकहरुमा विश्वव्यापीरुपमा आक्रमण भइरहेका छन् । झन नेपालमा त कतिपय कम्युनिष्ट नामधारी पार्टीहरुनै दक्षिपन्थी पार्टी र शक्तिहरुसँग मिलेर कम्युनिष्ट राजनीति विरुद्ध परिचालित भएको देखिएको छ । उनीहरुले खुलेर नभई नजानिंदोगरी कम्युनिष्ट राजनीतिका विश्वव्यापी मूल्य, मान्यता र आदर्शमाथि चर्को प्रहार गरिरहेको देखिएको छ । यसैक्रममा कुनै बेलाका माओवादी तथा हालका गैह्रकम्युनिष्ट तथा प्रयोगवादी […]
२०७९ फाल्गुन २८ गते, आईतवार