विचार शून्य बन्दै गएको नेपालको संसदीय राजनीति

नेपालको राष्ट्रिय राजनीति, खासगरी संसदीय राजनीति बिचित्र ढंगले अगाडि बढिरहेको छ । जसमा संकटहरु पनि चुलिँदै गएका छन् । दलहरुमा देखिएको विचार शून्यता र सरकारमा बसेकाहरुको अन्तर्राष्ट्रिय संलग्नताले नेपालमा कुनै पनि बेला राजनीतिक दुर्घटना निम्तिन सक्ने अवस्था छ । राजनीतिलाई संभावनाको खेल ठान्ने संसदवादी पार्टीहरुका लागि यो खासै महत्वको कुरा नभए पनि विचारको राजनीति गर्नेहरुका […]
२०७९ कार्तिक २२ गते, मंगलवार