जनयुद्धको देन र एकीकृत जनक्रान्तिको लहर…

ई. एच. कारको शब्दमा ‘इतिहास विगत र वर्तमानबीचको कहिल्यै नसकिने वार्तालाप हो’ । विगतको स्मरण, वर्तमानको यथार्थता र भविष्यको कल्पनाबीच कुनै पनि मानिस वा पार्टीको जीवन गतिमा चलिरहेको हुन्छ । जब गति अवरुद्ध हुन्छ, अक्सर मानिसहरू ती नियमहरु सुचारू गर्दैनन् र यथास्थितिलाई नै स्वीकार गर्छन् । तर, कुनै त्यस्ता मानिस, पार्टी र वैज्ञानिकहरुको समूह पनि […]
२०७९ मंसिर १८ गते, आईतवार