राष्ट्रिय स्वाधीनताको रक्षा र वैज्ञानिक समाजवाद प्राप्तिका लागि निर्मम संघर्ष आवश्यक
अहिले नेपालमा दलाल पुँजीवादी संसदीय व्यवस्थाअन्तर्गत संघ र प्रदेश सभाको कथित निर्वाचनमा सरकारले धेरैलाई घाइते तथा अङ्गभंग पारी र केहीको छातीमा गोली हानेर हत्या गरी राज्यको अरबौं ढुकुटी खर्च गरी निर्वाचन सम्पन्न गरेको छ । यो निर्वाचनमा जनताको सहभागिता अति नै न्यून हुन गयो । निर्वाचनमा सहभागी जनताले आफ्नो इच्छा, चाहनाले नभई केही लोभ, प्रलोभन […]
२०७९ मंसिर ११ गते, आईतवार