कम्युनिष्ट एकताको सन्दर्भ र माओवादी केन्द्रको पतन
मंसिर ४ को निर्वाचनका पछिल्ला मत परिणामहरुले कम्युनिष्ट पार्टीहरुलाई एक हुनका लागि ललकारेका छन् । यसै मेसोमा संसदवादी दलहरुमध्येको एक माओवादी केन्द्र संकटग्रस्त बनेको मूल्यांकन पनि राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा भैरहेको छ । माओवाद मान्ने एउटा कम्युनिष्ट पार्टीले बर्गसंघर्षको सिद्धान्त बिपरित नेपाली कांग्रेससँग अर्को १५ वर्ष कार्यगत एकतामा रहने घोषणा गरेपछिदेखिनै सबैले माओवादी केन्द्रको पतन […]
२०७९ मंसिर १९ गते, सोमबार