पानी बाराबारको स्थितिमा ः उपयोगवादीहरु र बहिस्कारवादीहरु
अमेरिकी रास्ट्रपति चुनावको क्रममा उम्मेदवार छनौटको निम्ति पार्टीहरुले पहिलो चरणमा उप गुटगत चुनाव, दोस्रो चरणमा गुट गत चुनाव गर्दछन् । र तेस्रो चरणमा आम चुनाव मार्फत रास्ट्रपति चयन गर्दछन् । सम्बन्धित पार्टीका पार्टी सदस्यले मात्र भाग लिन पाउने उपगुट तथा गुट गत चुनाव आन्तरिक भएतापनि निक्कै ठूला होहल्ला र तडक –भड्क कासाथ सम्पन्न हुने गर्दछन् […]
२०७९ कार्तिक ६ गते, आईतवार