नेकपाको नवौँ महाधिवेशनले दिएको सन्देश
अहिले नेपालको राजनीति आवधिक संसदीय निर्वाचनको हल्लाखल्ला र चर्चा–परिचर्चाले तातेको छ । संसदीय राजनीतिक पार्टीहरु र तिनका नेताहरु चुनावी जोडघटाउमा व्यस्त छन्् । राजनीतिक विश्लेषक र विश्वविद्यालयका प्राडाहरुलाई पनि गठबन्धन, टुक्रे गठबन्धन, महागठबन्धन र एन्टिगठबन्धनका कारण आउन सक्ने काल्पनिक चुनावी परिणामको व्याख्या र विश्लेषण गर्न भ्याईनभ्याई छ । प्रदेश र संघमा पार्टीबाट टिकट पाएकाहरु फेरि […]
२०७९ कार्तिक १३ गते, आईतवार