समस्याको मुख्य जड सत्ता राजनीति

संसारमा जहाँ पनि सरकारलाई हरेक समस्याको समाधानकर्ताका रुपमा लिने गरिन्छ । तर नेपालमा भने सरकार आफै समस्याको जड बन्दै गएको देखिएको छ । नेताहरुले सत्ताका लागि जनादेश नमान्ने, बिचार, मूल्य, मान्यता र आदर्श सबैको उल्लंघन गर्ने भएका कारण नेपालको सत्ता राजनीति समस्याको जड बन्दैगएको हो । जसलाई सही बाटोमा ल्याउनका लागि विभिन्न पार्टीहरु भित्र र […]
२०७९ चैत्र २० गते, सोमबार