राजनीतिक समस्याको मूल जड ०७२ को संविधान
नेपालमा पछिल्लो समयमा आर्थिक, सामाजिक र राजनीतिक संकट गहिरिंदै गएको छ । बढ्दो विदेशी हस्तक्षेपका कारण राजनीतिक संकट बढेको र राजनीतिक संकटकै कारण आर्थिक र समाजिक संकटको सिर्जना गरेको देखिएको छ । नेपालमा विदेशी हस्तक्षेप बढाउने र राजनीतिक संकटको सिर्जना गर्ने काम भने नेपालको संविधान ०७२ मा रहेका कतिपय प्रावधान र त्यसको कार्यान्वयनमा भएका त्रुटीले […]
२०८० आश्विन ८ गते, सोमबार