८ मार्च र हाम्रो दायीत्व
विश्वका श्रमीक महिलाहरुले मुक्तिका लागि संघर्ष गरेर विजय प्राप्त गरेको दिन हो ८ मार्च । त्यसैले प्रत्येक वर्ष ८ मार्चको दिनलाई विश्वभरका श्रमीक महिलाहरुले हर्षोल्लासका साथ खुसियाली बाँडफाँड र नयाँ अधिकारका लागि थप संघर्ष गर्ने प्रतिवद्धता गर्ने दिनको रुपमा लिँदै आएका छन् । ८ मार्चको दिनलाई नेपालमा पनि श्रमीक महिलाहरुले विभिन्न कार्यक्रमहरुको आयोजना गरेर भव्यतापूर्वक […]
२०८० फाल्गुन २५ गते, शुक्रबार