कमरेड सुदर्शनलाई खुला पत्र ःतपाईंको क्रान्तिकारिता ‘हात्तीको देखाउने दाँत’ मात्रै हो ?
कमरेड अभिवादन ! कमरेड तपाईंले आपूmलाई ठूलो क्रान्तिकारी भएको रटान दिदै हिँड्नु भएकोले मैले तपाईंसँग पत्रमार्फत्् केही जिज्ञासा राख्ने कोसिस गरेको छु । तपाईंले कमरेड विप्लवलाई सारसंग्रहवादी, अर्थवादी, आत्मसमर्पणवादी आदि आदि भएको आरोप लगाउँदै आपूmलाई कडो क्रान्तिकारी, नैतिकवान्, चरित्रवान् भएको देखाउन न्वारानदेखिको बल लगाउनु भएको छ । यसैले पनि मैले तपाईंसँग पत्रमार्फत्् सत्य तथ्य बुझ्ने […]
२०७९ पुष ५ गते, मंगलवार