संसदवादी चुनाव खारेज-जनताहरुको बिद्रोह
….शान्तिपूर्ण अपिल माथि बन्दुकको रवाफ व्यक्त गर्न खोजिन्छ भने जनताले बन्दुकहरु भांचेर, षड्यन्त्रहरुलाई कुल्चिएर, जनविरोधीहरुलाई घोक्राउँदै, उच्च मनोवलका साथ जनताको चाहनाको नेतृत्व गर्नु पर्छ ।” आगामी मंसीर ४ गते संसदवादीको चुनाव घोषणा गरिएको छ । अर्कोतर्फ बद्नाम संसदीय ब्यवस्थाको बिकल्प दिएर निरन्तर संघर्ष गरिरहेको हाम्रो पार्टी र संवद्ध मोर्चाले यस चुनावलाई जनता झुक्याउने कथित चुनाव […]
२०७९ कार्तिक २२ गते, मंगलवार