अमेरिकी नवऔपनिवेशिक दासतामा धकेलिँदो नेपालको अवस्था
हुन त हामी नेपालीहरु कहिल्यै घाम नअस्ताउने विश्व साम्राज्यवादको प्रत्यक्ष शोषण र दोहनमा नपरेकोमा निकै गर्ब गर्ने गर्दछौं । एशिया महादेशका देशहरु प्रायः सबैमा साम्राज्यवादको प्रत्यक्ष शासनको हालिमुहाली चलेको बेलामा पनि नेपाल अरुदेश जस्तो सोझै त्यसको अधिनमा नपरेको इतिहास औंल्याउने गर्दछौ । यसमा हाम्रापूर्खा नेपालीहरुको साम्राज्यवाद बिरोधी संघर्ष र सुझबुझ युक्त निष्कर्षको कुरा एकातिर छ […]
२०७९ असार ५ गते, आईतवार