सत्तासीन नेकपाभित्रको द्वन्द्वको समाधान क्रान्तिकारी रुपान्तरण
मार्क्सवाद लागू गर संशोधनवाद होइन, खुला र स्पष्ट होऊ जालझेल र षडयन्त्र नगर, एकजुट होऊ नफुट ! – क. माओयतिबेला नेपालको दुईतिहाई जनमत पाएको सत्तासीन नेकपाभित्रको अन्तर्संघर्ष चरम द्वन्द्वको अवस्थामा पुगेको छ र स्थिति ज्यादैनै गम्भीर र विष्फोटक बने-बनाइएको छ ! व्यक्तिगत र समूहगत, प्राप्ती र क्षतिका साथै विचार र विधिका लागि भएको यो अन्तर्संघर्षमा […]
२०७७ पुष १ गते, बुधबार