निर्वाचन प्रहरीलाई बिदाई गरिँदै
काठमाडौं । हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचन सुरक्षामा खटिएका १ लाख ४९ हजार ९० जना निर्वाचन प्रहरीको आज बिदाई गर्ने भएको छ ।आज निर्वाचन प्रहरीलाई धन्यवाद ज्ञापनसहित प्रमाणपत्र र देशलाई आवश्यक परेको समयमा सहयोग गर्ने वाचासहित सम्मान गरि बिदाई गर्ने लागेको हो ।उनीहरुलाई ४० कार्यदिनका लागि भर्ना गरिएको समय आज सकिदैछ । यस वर्ष नेपाल प्रहरी […]
२०८२ फाल्गुन २८ गते, बिहीबार