चितवन राष्ट्रिय निकुञ्जलाई जनविरोधी हर्कत नगर्न चेतावनी

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी पश्चिम चितवनले चाडपर्वकाे मुखमा जनविरोधी हर्कत नगर्न चितवन राष्ट्रिय निकुञ्ज प्रशासनलाई चेतावनी दिएको छ । मंगलबार नेकपा पश्चिम चितवनका सेक्रेटरी अटलले एक विज्ञप्ति जारी गर्दै निकुञ्ज प्रशासनलाई जनविरोधी हर्कत नगर्न चेतावनी दिएको हो ।नेकपाले विकल्प विना जनताको उठ्ठीवास गर्ने जनविरोधी हर्कत नरोके प्रतिरोध संर्घषमा उत्रिने चेतावनी दिएको हो ।नेकपाले समाजवाद […]
२०८० आश्विन ४ गते, बिहीबार