वर्तमान राष्ट्रिय संकटको समाधान नेपाली विशेषताको समाजवाद
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीको पोल्त्ब्यूरो सदस्य सन्जिव सीले वर्तमान राष्ट्रिय संकटको समाधान नेपाली विशेषताको समाजवाद भएको बताएका छन् । नेपाल कम्यूनिष्ट पार्टी पश्चिम लुम्विनी व्यूरो अन्तरगत पुर्वी प्यूठानद्वारा शुक्रबार सदरमुकाम खलंगामा आयोजित “वर्तमान राष्ट्रिय संकट र समाधान” विषयक अन्तरक्रिया कार्यक्रममा उनले यस्तो विचार व्यक्त गरेका हुन् ।अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल कम्यूनिष्ट पार्टीका पोलिट […]
२०८० माघ २० गते, शनिबार