नेपालको सम्वृद्धिको बाधक दलाल पुँजीवाद
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका पोलिट ब्युरो सदस्य तथा जनसांस्कृतिक महासंघका इञ्चार्ज माइला सीले नेपालको सम्वृद्धिको बाधक दलाल पुँजीवाद भएको ठोकुवा गरेका छन। नेपाल कम्युनिस्ट पार्टी चन्द्रागिरी नगर समितिद्वारा बुधबार आयोजित ‘वर्तमान राजनीतिक संकट र यसको समाधान’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।नेता माइला सीले नेपालाको राज्य संरचना लगायत सम्पूर्ण अर्थतन्त्रलाई […]
२०८० माघ ११ गते, बिहीबार