राजनीति

कोशी प्रदेश नामकरणविरुद्ध प्रदर्शन

काठमाडौँ । किरात याक्थुङ चुम्लुङको ३५ औँ स्थापना दिवसको अवसर पारेर कोशी प्रदेश नामकरणविरुद्ध ललितपुरमा प्रदर्शन भएकाे छ । उक्त विरोध प्रदर्शनमा ५ सय वटा च्याब्रुङ बजाउँदै जावलाखेल चोक हुँदै एकान्तकुनास्थित रहेकाे किरात याक्थुङको केन्द्रीय कार्यालयसम्म विरोध र्‍यालीको निकालेका हुन् । कोशी प्रदेश खारेज गरी मौलीक पहिचानको आधारमा लिम्बुवान,किरात प्रदेश कायम गर भन्ने मूल नाराका […]

२०८० भाद्र १७ गते, आईतवार

हेलो सरकार २४ घन्टा नै खुला हुने !

काठमाडौँ । प्रधानमन्त्री प्रचण्डले सिंहदरबारमा विगत १२ वर्षदेखि सञ्चालनमा रहेको हेलो सरकारको सेवालाई तीन सिफ्टमा बिस्तारित एवं सञ्चालन गर्ने कार्यको शुभारम्भ गरेका छन् । योसंगै अब हेल्लो सरकार २४ सै घण्टा सञ्चालन हुने भएको छ ।प्रधानमन्त्री प्रचण्डले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा रहेको हेलो सरकार कक्षको निरीक्षण र अनुगमनसहित जनताका समस्या सम्बोधन गरी तीन […]

२०८० भाद्र १७ गते, आईतवार

नेपालको चुच्चे नक्सा समेट्न चीनलाई आग्रह

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीनिकट अनेरास्ववियू (क्रान्तिकारी), युवा संगठन नेपाल र अखिल नेपाल ट्रेडयुनियन (क्रान्तिकारी) ले संयुक्त रुपमा नेपालको चुच्चे नक्सा समेट्न चीन सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।आज नेपाल स्थिति चिनियाँ राजदुतावास पुगेर युवा विद्यार्थी र मजदुरका नेताहरुले नेपालको चुच्चे नक्सामा लिपुलेक, कालापानी र लिम्पियाधुरा क्षेत्र रहेकाले त्यो नक्सा समेट्न चिनियाँ सरकारको गम्भीर ध्यानाकर्षण […]

२०८० भाद्र १५ गते, शुक्रबार

अमेरिकाले नेपालका पार्टीहरूमा दलालहरू खडा गर्यो !

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले अमेरिकाले नेपालका पार्टीहरूमा दलालहरू खडा गरेको ठोकुवा गरेका छन् । शुक्रवार शान्तिका लागि अन्तर्राष्ट्रिय ट्रेड युनियनले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो ठोकुवा गरेका हुन् ।नेता खनालले अमेरिकाले चीन घेर्ने र ध्वस्त गर्ने केन्द्रका रूपमा नेपाल बनाएको उल्लेख गर्दै एमसीसीमार्फत अमेरिकाले नेपाललाई इन्डोप्यासिक अङ्गको […]

२०८० भाद्र १५ गते, शुक्रबार

समाजवादी मोर्चा पोखरामा सन्देश सभा गर्दै

काठमाडौँ । समाजवादी मोर्चा नेपालले आज पोखरामा सन्देश सभा गर्दैछ । उक्त सन्देश सभामा नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सी , प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सम्वोधन गर्ने बताइएको छ ।उक्त सन्देश सभाको सम्पूर्ण तयारी पुरा भएको मोर्चाले जनाएको छ […]

२०८० भाद्र १५ गते, शुक्रबार

कर्मचारीको अवकाश उमेर हद ६० वर्ष बनाउने प्रस्ताव

काठमाडौँ । सङ्घीय निजामती सेवा ऐन जारी भएको एक वर्षपछि मात्र कर्मचारीको अनिवार्य अवकाश उमेर हद ६० वर्ष लागू हुने भएको छ। निजामती कर्मचारीको अनिवार्य उमेर हद ६० वर्ष बनाउने तर ऐन जारी भएको एक वर्षपछि मात्र लागु हुने गरी विधेयक मस्यौदामा प्रस्ताव गरिएको हो।यसअगाडिको मस्यौदामा ऐन जारी भएकै मितिदेखि अवकाश उमेर चरणबद्ध रूपमा ६० […]

२०८० भाद्र १५ गते, शुक्रबार

समाजवादी मोर्चा सुर्खेतमा सन्देश सभा गर्दै

काठमाडौँ । समाजवादी मोर्चा नेपालले आज सुर्खेतको सन्देशसभा गर्ने भएको छ । उक्त सन्देश सभामा नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सी , प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सम्वोधन गर्ने बताइएको छ । सन्देश सभाको सम्पूर्ण तयारी पूरा भएको मोर्चाले जनाएको […]

२०८० भाद्र १४ गते, बिहीबार

पाँचथरमा एमसीसीविरुद्धका संघर्षका कार्यक्रम सम्पन्न

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी पाँचथरले एमसीसी विरुद्धका संघर्षका कार्यक्रम सम्पन्न गरेको छ । एमसीसीविरुद्धको बिरोध सभामा बोल्दै जिल्ला इन्चार्ज सन्तोष सीले अब आम पाँचथर बासी जनसमुदाय पार्टी भन्दा पनि राष्ट्रमाथी भएकोले राष्ट्रिय मुक्ती आन्दोलनमा बताए। एमसीसी कुनैपनी हालतमा कार्यान्वन हुन नदिने त्यसकोलागी जस्तोसुकै कुरवानी गर्न नेपाल कम्युनिस्ट पार्टी पछि नहटने बताए। सभामा बोल्दै केन्द्रिय […]

२०८० भाद्र १४ गते, बिहीबार

एमसीसी कार्यन्वयन विरुद्ध बनेपामा संयुक्त विराेध प्रदर्शन

काठमाडौँ । राष्ट्रघाती एमसीसी सम्झौता कार्यन्वयन विरुद्ध संयुक्त विराेध प्रदर्शन कार्यक्रम बनेपाको धुलिखेलमा सम्पन्न भएकाे छ ।। उक्त विराेध प्रदर्शन कार्यक्रमलाई सम्बाेधन गर्दै नेकपा पूर्वी ताम्सालिङ ब्युराेकाे जवस इन्चार्ज युगिन सीले याे राष्ट्रघाती एमसीसी परियाेजना कुनै पनि हालतमा नेपाल जनताले कार्यन्वयन गर्न नदिने बताए । एमसीसी संसदले पास गरेतापनि नेपाल जनताले पास गरेकाे नगरेको र […]

२०८० भाद्र १४ गते, बिहीबार

एमसीसीबिरुद्ध देशब्यापीरुपमा संयुक्त विरोध प्रदर्शन हुँदै

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ,क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल , नेपाल कम्युनिस्ट पार्टी र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालले एमसीसी खारेज माग गर्दै आज देशब्यापीरुपमा संयुक्त विरोध प्रदर्शन र काठमाडौं उपत्यकाको माइतिघर मण्डलाबाट दिउसो ३ बजे संयुक्त विरोध प्रदर्शन गर्ने भएका छन ।नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका अध्यक्ष किरण, नेपाल […]

२०८० भाद्र १३ गते, बुधबार