राजनीति

‘अमेरिकाले एमसीसीमार्फत नेपालको प्राकृतिक सम्पदा हड्न खोजेको छ ‘

काठमाडौँ । नेकपा कम्युनिष्ट पार्टीका नेकपा केन्द्रीय सदस्य विपिन सीले अमेरिकाले एमसीसीमार्फत सडक र प्रशारण लाइन बनाउन बहनामा नेपालको प्राकृतिक सम्पदा हड्न खोजेको ठोकुवा गरेका छन । नेपाल कम्युनिष्ट पार्टी उपत्यका ब्यूरो जनवर्गीय संगठनद्वारा बुधबार आयोजित एमसीसी प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलिस अलब्राइटको नेपाल भ्रमण र खुसियाली उत्सवकाे विराेध सभालाई सम्बोधनगर्दै उनले सो ठोकुवा गरेका […]

२०८० आश्विन १८ गते, बिहीबार

एलिस अलब्राईटको नेपाल भ्रमण र खुसियाली उत्सवलाई कालो दिनको संज्ञा !

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य अनिल विरहीले एमसीसी परियोजनाका कार्यकारी प्रमुख एलिस अलब्राईटको नेपाल भ्रमण र खुसियाली उत्सवलाई कालो दिनको संज्ञा दिएका छन् । नेकपा स्याङ्जाले स्याङ्जाको वालिङमा आयोजना गरेको ‘ एमसीसी परियोजना र राष्ट्रिय स्वाधीनता ‘ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधनगर्दै सो संज्ञा दिएका हुन्।नेता विरहीले राष्ट्र र राष्ट्रियता विषयमा गम्भीर राष्ट्रघात […]

२०८० आश्विन १७ गते, बुधबार

एमसीसीविरुद्ध देशभर प्रदर्शन हुँदै

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीले आज एमसीसीविरुद्ध देशभर प्रदर्शन गर्ने बताइएको छ। हाल अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलिस अलब्राइट नेपाल भ्रमणमा रहेको र उनले एमसीसी परियोजना कार्यान्वयनबारे प्रधानमन्त्री प्रचण्डलगायत बिभिन्न दलका नेतासंग भेटघाटलाई तिब्रता दिदै आएकी छन। यसैक्रममा आज एमसीसी कार्यान्वयन भएको खुशियालीमा उत्सब आयोजना गरिएको बिरोधमा नेपाल […]

२०८० आश्विन १७ गते, बुधबार

‘एमसीसी खारेज हुने दिशामा गयो’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य अनिल सीले एमसीसी कार्यान्वयनमा जान नसक्ने ठोकुवा गर्दै पहिले बाेलपत्र नै लागू गर्न नसक्ने अवस्था आएकाले लागू गर्न कानुनी उल्झन पैदा भएको बताएका छन् । साेमबार पाेखरामा आयोजित ‘एमसीसी परियोजना र राष्ट्रिय स्वाधीनताकाे प्रश्न ‘ विषयक गाेष्ठिमा कार्यपत्र प्रस्तुत गर्दै उनले साे कुरा बताएका हुन् ।नेता अनिल […]

२०८० आश्विन १६ गते, मंगलवार

‘ स्वाधिनताको लडाइमा जुट्नुपर्ने समय आयाे’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका पोलिटव्यूरो सदस्य तथा पश्चिम लुम्विनी व्यूरो इन्चार्ज सन्जिव सीले स्वाधिनताको लडाइमा जुट्नुपर्ने समय आएको बताएका छन् । नेपाल कम्यूनिष्ट पार्टी पश्चिम लुम्विनी व्यूरो अन्तरगत प्यूठानको जिल्ला स्तरिय राजनैतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । नेता सन्जिव सीले एमसीसी सम्झौताले राष्ट्रिय स्वाधिनता, सार्वभौमिकता र अखण्डतामाथि […]

२०८० आश्विन १५ गते, सोमबार

‘जनताका मुद्धालाई लिएर संघर्ष गर्नुको बिकल्प छैन ‘

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीकी केन्द्रीय सदस्य तथा काठमाडौं जिल्ला नम्बर १ की इन्चार्ज भृकुटी सीले जनताका मुद्धालाई लिएर संघर्ष गर्नुको बिकल्प नभएको बताएकी छन् । शनिबार जिल्ला नम्बर १ को पार्टी कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएकी हुन् ।नेपाल कम्युनिस्ट पार्टी जनताको पार्टी भएकाले यसले जनताका मुद्धालाई लिएर संघर्ष गरिरहेको बताउँदै […]

२०८० आश्विन १४ गते, आईतवार

‘नयाँ परिस्थितिको नयाँ कार्यभार बोक्न तयार हुनुहोस्’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले नयाँ परिस्थितिको नयाँ कार्यभार बोक्न तयार हुन कार्यकर्ताहरुलाई निर्देशन दिएका छन । सुर्खेतको वीरेन्द्रनगरमा आइतबार हुने पार्टी प्रशिक्षण कार्यक्रमलाई सम्वोधन गर्न शनिबार साँझ वीरेन्द्रनगर पुगेका महासचिव विप्लव सी ले सो निर्देशन दिएका हुन् ।उनले दशैभरीको पार्टी प्रशिक्षणको अवस्था उत्साहजन भएको र सुर्खेतमा हुने पार्टी प्रशिक्षण अन्तिम भएको […]

२०८० आश्विन १४ गते, आईतवार

आन्दोलनरत चिकित्सक र सरकारबीच ६ बुँदे सहमति

काठमाडौँ । आन्दोलनरत चिकित्सक र सरकारबीच ६ बुंदे सहमती भएको छ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा गृह मन्त्रालयमा हिजो भएको वार्तामा ६ बुँदे सहमति भएको हो ।सहमतिपत्रमा स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाको भरपर्दो सुरक्षा व्यवस्था मिलाउने, त्यसका लागि सुरक्षा समन्वय समितिलाई सक्रिय बनाउने, दोषीलाई कानुनअनुसार कारबाही गर्ने, कानुन संशोधन गरेरै भए पनि दोषीलाई हदैसम्मको […]

२०८० आश्विन १४ गते, आईतवार

युवा संगठन नेपाल गोरखाद्वारा सरकारी गाडी नियन्त्रण !

काठमाडौँ । युवा संगठन नेपालले गोरखामा चारवटा सरकारी गाडी नियन्त्रणमा लिएको छ । नेपाल कम्युनिस्ट पार्टीनिकट सो संगठनले सार्वजनिक बिदाको दिन सरकारी गाडी दुरुपयोग गरेकोले नियन्त्रणमा लिएको हो । युवा संगठन नेपाल गोरखाका इन्चार्ज राजकुमार गुरुङले गोरखा नगरपालिका चोक आसपासबाट दुई वटा मोटरसाइकल र दुई चारपांग्रे गाडी नियन्त्रणमा लिइएको बताए ।संगठनले जिल्ला समन्वय समितिको बा […]

२०८० आश्विन १३ गते, शनिबार

प्रधानमन्त्री प्रचण्ड स्वदेश फिर्ता

काठमाडौं। प्रधानमन्त्री प्रचण्ड स्वदेश फर्किएका छन्। अमेरिकामा राष्ट्र संघीय सभालाई सम्बोधन गरेर उत्तरी छिमेकी चिनको भ्रमणमा निस्केका प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्किएका हुन्। गत भदौ २० गते राष्ट्र संघीय सभालाई सम्बोधन गर्न अमेरिका गएका प्रधानमन्त्री प्रचण्ड गत शनिवार त्यताबाट सोझै उत्तरी छिमेकी मुलुक चीनको भ्रमणमा गएका थिए।प्रधानमन्त्री प्रचण्डले संयुक्त राष्ट्रसंघको महासभामा आम बहस, जलवायु सम्मेलनलगायत […]

२०८० आश्विन १३ गते, शनिबार