नेकपाद्वारा अग्नि पीडित परिवारलाई राहत वितरण

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी परिवर्तन गाउँ कमिटी रोल्पाले परिवर्तन गाउँपालिका वडा नं. २ राङ्सीको चैवाङ गाउँका अग्निपीडित स्थानीय दल बहादुर बाँठाको घरमा पुगेर राहत वितरण गरेको छ ।गत कार्तिक ७ गते घरमा आगो लागेर घर भित्रको अन्नपात, कपडा लट्टा लगायत सम्पूर्ण सरसामान जलेर नष्ट भएको थियो ।नेपाल कम्युनिस्ट पार्टी परिवर्तन गाउँ कमिटी इन्चार्ज पृथ्वी […]
२०८० कार्तिक १५ गते, बुधबार