नेकपा दैलेखद्धारा पार्टी पूनर्गठन दिवसका अवसरमा वालपेन्टिङ्ग

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी दैलेखले मङ्सिर ८ गतेको पार्टी पूनर्गठन दिवसको पूर्वसन्ध्यामा वालपेन्टिङ्ग गरेको छ । शुक्रवार जिल्लाको दैलेख बजार,दुल्लु बजार र कर्णाली राजमार्गको छेउछाउमा पार्टीको १० औंं वार्षिकोत्सवको अवसरमा वालपेन्टिङ्ग गरेको हो । पार्टी पूनर्गठन दिवसका अवसरमा नेकपाले साता व्यापी विभिन्न कार्यक्रम समेत आयोजना गरेको छ ।नेकपा मध्यकर्णाली ब्यूरोले मङ्सिर १ र २ […]
२०८० मंसिर २ गते, शनिबार