जनमत पार्टी मधेस प्रदेश सरकारबाट बाहिरियो

काठमाडौँ । जनमत पार्टी मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । पार्टीबाट सरकारमा सहभागी शिक्षा तथा संस्कृतिमन्त्री र श्रम तथा यातायातमन्त्रीले मुख्यमन्त्री सरोजकुमार यादवसमक्ष राजीनामा पत्र बुझाएसँगै जनमत पार्टी सरकारबाट बाहिरिएको हो । मधेस प्रदेश सरकारका प्रवक्ता एवं गृह, सञ्चार तथा कानुनमन्त्री मोहम्मद समीमले जनमत पार्टीका मन्त्रीले मुख्यमन्त्री यादवसमक्ष सामूहिकरूपमा राजीनामा बुझाएको जानकारी दिए ।यसअघि आजै […]
२०८० माघ १० गते, बुधबार