राजनीति

झुलाघाट नाका पूर्णरुपमा सञ्चालन

काठमाडौँ । । भारतसंग सीमा जोडिएको बैतडीको झुलाघाट नाका बुधवारदेखि पूर्ण रुपमा सञ्चालनमा आएको छ । झुलाघाटस्थित महाकाली नदीमा रहेको झोलुंगे पुलको मर्मत सम्भार कार्य भइरहेकाले असोज ९ गतेदेखि आंशिक रुपमा मात्रै आवतजावत भइरहेको थियो । पुल मर्मत कार्य सम्पन्न भइसकेकाले आजदेखि पूर्ण रुपमा आवागमन सुचारु भएको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिनुभयो […]

२०८० कार्तिक १ गते, बुधबार

राष्ट्रसंघका महासचिव गुटेरेस नेपाल आउदै

काठमाडौँ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस आगामी कात्तिक १२गते नेपाल आउने भएका छन् । इजरायलमाथि प्यालेस्टाइनी लडाकु समूह हमासले आक्रमण गरेपछि २६ देखि २९ असोजसम्मका लागि तय भएको गुटेरेसको नेपाल भ्रमण रोकिएको थियो ।प्रधानमन्त्री प्रचण्डका निजी सचिव रमेश मल्लले स्थगित भएको भ्रमण पुनः १२ देखि १५ कात्तिकसम्म हुने तय भएको जानकारी दिदै भने-‘यूएन महासभाका […]

२०८० आश्विन ३० गते, मंगलवार

इजरायलबाट थप १९ जना नेपालीको उद्धार

काठमाडौँ । सरकारले इजरायलबाट थप १९ जना नेपालीको उद्धार गरेको छ । उनीहरुलाई मंगलबार भारतीय विमानमार्फत उद्धार गरिएको हो । परराष्ट्रमन्त्रालयका अनुसार इजरायलको तेल अभिवबाट भारतको उद्धार विमानमार्फत् १९ नेपालीको उद्धार गरिएको हो ।मन्त्रालयले स्थानीय समय अनुसार तेल अभिवबाट बिहान ९ बजे स्पाइस जेटमार्फत् १९ नेपाली नागरिक आउने जनाएको छ । उनीहरु मंगलबार बेलुकी ६–७ […]

२०८० आश्विन ३० गते, मंगलवार

गैरआवसीय नेपालीलाई नागरिकता वितरण शुरु

काठमाडौँ सरकारले आजदेखि गैरआवासीय नेपालीहरुलाई नागरिकता वितरण शुरु गर्ने भएको छ । आज एनआरएनको सम्मेलन उद्घाट्नको दिन पारेर सरकारले गैरआवासीय नेपाली नागरिकता वितरण सुरू गर्न लागेको हो । प्रधानमन्त्री पुष्पकमल दाहालले एनआरएनएका अध्यक्ष कुल आचार्यलाई पहिलो नागरिकता दिएर गैर आवासीय नागरिकता वितरणको शुरुवात गर्नुहुने छ । गत जेठमा संशोधन गरिएको नागरिकता सम्बन्धी ऐनअनुसार सरकारले नियमावली […]

२०८० आश्विन ३० गते, मंगलवार

४३ औं विश्व खाद्य दिवस मनाइँदै

काठमाडौँ । आज अक्टोबर १६ अर्थात् विश्व खाद्य दिवस। नेपालमा पनि आज बिविध कार्यक्रम गरी विश्व खाद्य दिवस मनाइँदैछ । संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि सङ्गठनको आह्वानमा यो दिवस मनाउने गरिन्छ । उक्त सङ्गठनको स्थापना भएको दिन पारेर प्रत्येक वर्ष अक्टोबर १६मा खाद्य दिवस मनाइने गरेको हो । संघको सन् १९४५ अक्टोबर १६मा क्यानडामा […]

२०८० आश्विन २९ गते, सोमबार

इजरायलमा मारिएका नेपालीहरुको शव ल्याउन समय लाग्ने

काठमाडौँ । परराष्ट्र मन्त्रालयले इजरायलमा हमासको आक्रमणमा परी ज्यान गुमाएका नेपालीको शव ल्याउन केही समय लाग्ने बताएको छ । नेपाली सहित अन्य देशका मृतकको संख्या धेरै भएकाले इजरायली सरकारले आफ्नो कानूनी प्रक्रिया अनुरुप शव प्रदान गर्ने भएकाले शव ल्याउन समय लाग्ने भएको मन्त्रालयले जनाएको छ । डीएनए, फिगरप्रिन्ट र दाँतको पहिचान गरिने जनाइएको छ । […]

२०८० आश्विन २८ गते, आईतवार

समाजवादी मोर्चा नेपाल सुर्खेतको संयोजकमा जीतबहादुर राना

काठमाडौँ । : राष्ट्रिय स्वाधीनताको रक्षा र संसदीय व्यवस्थाको विकल्पको रूपमा समाजवादी व्यवस्था निर्माणको उदेश्यसहित निर्माण गरिएको समाजवादी मोर्चा नेपालले माओवादी केन्द्रका जीत बहादुर रानाको संयोजकत्वमा सुर्खेतमा मोर्चा घोषणा गरेको छ । शनिबार सुर्खेतमा आयोजित एक कार्यक्रमकाबिच जिल्ला स्तरीय मोर्चाको संरचना निर्माण गरिएको नेकपा नेता जीत सीले जानकारी दिएका छन् ।घोषणा सभाले माओवादी केन्द्रका टोप […]

२०८० आश्विन २८ गते, आईतवार

एमसिसीको बोलपत्र रद्द

काठमाडौं । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) परियोजनाअन्तर्गत प्रसारण लाइन निर्माण ठेक्का प्रक्रिया रद्द गरिएको छ।परियोजनाअन्तर्गत ३ सय १५ डबल सर्किट किलोमिटर प्रसारण लाइन निर्माणका लागि २२ करोड ६ लाख अमेरिकी डलर अनुमान गरिएको थियो। तर, ठेकेदार कम्पनीहरूले लागत अनुमानभन्दा ६६ प्रतिशत बढी (१४ करोड ५३ लाख ४८ हजार डलर) को प्रस्ताव पेस गरेसँगै ठेक्का प्रक्रिया […]

२०८० आश्विन २७ गते, शनिबार

प्रचण्ड, देउवा र कोइरालाबीच सत्ता गठबन्धनलाई थप बलियो बनाउने सहमति

काठमाडौँ । प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता शेखर कोइरालाबीच सत्ता गठबन्धनलाई थप बलियो बनाउने सहमति भएको छ।कोशी प्रदेसको विषयमा छलफल गर्न शनिबार बिहान प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बालुवाटारमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता शेखर कोइरालासँग छलफल गरेका थिए । छलफलपछि कोशी प्रदेसमा भएको राजनीतिक घटनाक्रमबाट गठबन्धनलाई कमजोर […]

२०८० आश्विन २७ गते, शनिबार

वर्तमान राजनीतिक संकटको समाधान एकीकृत जनक्रान्ति र वैज्ञानिक समाजवाद

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका पोलिटव्युरो सदस्य सन्देश सी ले वर्तमान राजनीतिक संकटको समाधान एकीकृत जनक्रान्ति र वैज्ञानिक समाजवादबाट मात्र सम्भव रहेको बताएका छन । नेपाल कम्युनिस्ट पार्टी चितवन पश्चिम् जिल्ला अन्तरगत भरतपुर ईलाका समितिले आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।नेता सन्देश सी ले सरकारी तथा […]

२०८० आश्विन २६ गते, शुक्रबार