वर्तमान संकटको समाधान नेपाली विशेषताको समाजवाद

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका पोलिट ब्युरो सदस्य आधार सीले अहिलेको राज्य सत्तामा देखिएका संकटको समाधान गर्न नेपाली विशेषताको समाजवाद आवश्यक रहेको ठोकुवा गरेका छन्। नेपाल कम्युनिस्ट पार्टी कैलालीले आइतबार आयोजना गरेको ‘वर्तमान राजनीतिक संकट र यसको समाधान उपाय’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो ठोकुवा गरेका हुन् ।नेता आधार सीले वर्तमान संसदीय व्यवस्थाको […]
२०८० माघ १५ गते, सोमबार