देशका तमाम समस्याको कारक दलाल पुँजीवाद

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका पोलिट ब्युरो सदस्य माइला सीले देशका तमाम समस्याको कारक दलाल पुँजीवाद भएको बताउँदै यसको समाधानको एउटै बाटो समाजवादी व्यवस्था भएको ठोकुवा गरेका छन् ।नेकपा झापाद्वारा आयोजित “वर्तमान राष्ट्रिय संकट र समाधान” विषयक अन्तरक्रिया कार्यक्रममा सम्बोधन गर्दै उनले सो ठोकुवा गरेका हुन् । उनले जनयुद्धका महान सहिद डि कौडिन्यलाई स्मरण गर्दै […]
२०८० माघ २३ गते, मंगलवार