‘ गणतन्त्रमाथि दलाल पुँजीवादले पलेटी कसेर बसेको छ’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका पोलिट ब्युरो सदस्य तथा जनसांस्कृतिक महासंघका इञ्चार्ज माइला सीले नेपालको गणतन्त्रमाथि दलाल पुँजीवादले पलेटी कसेर बसेको बताएका छन् ।नेपाल कम्युनिस्ट पार्टी काठमाडौँद्वारा आयोजित बेथान वीरता दिवस तथा सामना जनजागरण अभियान कार्यक्रममा बोल्दै नेता लामाले गणतन्त्रमाथि दलाल पुजिवादले पलेटी कसेर बसेको बताएका हुन् । उनले नेपालको गणतन्त्रमाथि दलाल पुजिवादले पलेटी कसेर […]
२०८० पुष २० गते, शुक्रबार