राजनीति

जनपत्रकार संगठनका केन्द्रीय सदस्य पाण्डे ‘पत्रकार बृत्तिकोष’मा छनोट

काठमाडौँ । जनपत्रकार संगठन नेपालका केन्द्रीय सदस्य सुदर्शनराज पाण्डे ‘पत्रकार बृत्तिकोष’ का लागि छनोट भएका छन् । सूचना विभागले सुरु गरेको ‘पत्रकार विकास कोष’ कार्यक्रममा पत्रकार पाण्डे छनोट भएका हुन् । पत्रकार बृत्तिकोष स्थापना तथा संचालन निर्देशिका २०७५ अनुसार पाण्डे छनोट भएका हुन् । मंसिर १४ गते संचार तथा सूचना प्रविधि मन्त्रालयमा बसेको सचिवस्तरिय बैठकले […]

२०८० पुष ७ गते, शनिबार

नेकपा राप्ती ब्युरोद्वारा राज्य षड्यन्त्रका विरुद्ध संघर्ष गर्ने उद्घोष

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी राप्ती ब्युरोले राज्यको षड्यन्त्रका विरुद्ध संघर्ष गर्ने उद्घोष गरेको छ। दाङको तुलसीपुरमा शुक्रबार सम्पन्न ब्यूरोको विशेष बैठकले सो निर्णय गरेको हो । उक्त विशेष बैठकले पार्टी र तत्कालीन केपि ओली नेतृत्वको सरकारबिच भएको तीन बुँदे सहमतिको गम्भीर उल्लंघन गर्दै राज्यले पार्टीका महासचिव विप्लव, प्रवक्ता प्रकाण्डसहितका नेताहरु विरुद्ध जारी गरेको पक्राउ […]

२०८० पुष ७ गते, शनिबार

माओवादी केन्द्रको विधान सम्मेलन फागुन पहिलो साता

काठमाडौँ । नेकपा माओवादी केन्द्रको आज बिहान बसेको पदाधिकारी बैठकले फागुन पहिलो साता विधान सम्मेलन गर्ने निर्णय गरेको छ ।प्रवक्ता अग्नि सापकोटाले पदाधिकारी बैठकले फागुन पहिलो साता विधान सम्मेलन गर्ने निर्णय गरेको बताउदै विधान मस्यौदा समिति गठन गरेको जानकारी दिए । उनका अनुसार समितिमा उपाध्यक्ष पम्फा भुसाल, महासचिव देव गुरुङ, उपमहासचिवत्रय गिरिराजमणि पोखरेल, वर्षमान पुन […]

२०८० पुष ५ गते, बिहीबार

नेपाली कांग्रेसको मधेश प्रदेश सम्मेलन सुरु हुँदै

काठमाडौँ । नेपाली कांग्रेसको मधेश प्रदेश सम्मेलन आजदेखि जनकपुरमा सुरु हुँदैछ । भोलिसम्म चल्ने दुई दिने सम्मेलनको दिउँसो पार्टी सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने छन भने बन्दसत्र महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक केन्द्रमा हुने बताइएको छ । सम्मेलनलाई सभापति शेरबहादुर देउवाले सम्बोधन गर्ने कार्यक्रम छ । त्यसैगरि उपसभापति एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का, महामन्त्रीद्धय विश्वप्रकाश शर्मा र […]

२०८० पुष ५ गते, बिहीबार

लघुवित्त पीडित महिला र लघुवित्तका प्रतिनिधिहरु बिच अन्तरक्रिया

काठमाडौँ । नेकपा काठमाडौ ३ नम्बर जिल्लाले लघुवित्त पीडित महिला र लघुवित्त कर्मचारीहरु बिच संयुक्त अन्तरक्रिया कार्यक्रम गरेको छ । जिल्लाको चन्द्रागिरी नगरपालिकाको थानकोटमा बुधबार दुबैपक्ष बिच अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा लघुवित्त पीडित महिलाहरुले ऋणको चर्को व्याजदरले मर्नु न बाँच्नुको अवस्थामा पुर्याएको गुनासो गरेका छन । उनीहरुले वित्तिय संस्थाहरुको ऋणको व्याजदर घटाउनुपर्ने,५ […]

२०८० पुष ५ गते, बिहीबार

नेकपा रुपन्देही जिल्लाद्वारा महासचिव विप्लव सी लाई कर्कटपाता हस्तान्तरण

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी पूर्व र पश्चिम रुपन्देहीले महासचिव विप्लव सीलाई ८ बण्डल कर्कटपार्ता हस्तान्तरण गरेको छ । सो पार्टीको कपिलबस्तुको शिवगढीस्थित केन्द्रीय कार्यालयमा नेकपा रुपन्देही पूर्व र पश्चिम जिल्लाा इन्चार्ज सरद सी र विश्वास सीले आज एक कार्यक्रमकाबीच कर्कटपाता हस्तान्तरण गरेका हुन ।उक्त कर्कटपाता बुझ्दै महासचिव विप्लव सी ले रुपन्देही जिल्ला पार्टीलाई हार्दिक […]

२०८० पुष ४ गते, बुधबार

श्रीलंकाका विदेशमन्त्री साब्री नेपाल आउँदै

काठमाडौँ । श्रीलंकाका विदेशमन्त्री मोहम्मद उवैस मोहम्मद अली साब्री चारदिने भ्रमणका लागि आज नेपाल आउँदै छन् । विदेशमन्त्री साब्री नेपाल-श्रीलंका संयुक्त आयोगको पहिलो बैठकमा सहभागी हुन नेपाल आउन लागेका हुन् । परराष्ट्र मन्त्रालयका अनुसार संयुक्त आयोगको बैठकमा व्यापार तथा लगानी, पर्यटन, शिक्षा, रक्षा, संस्कृति, जनस्तरको सम्पर्क एवं कनेक्टिभिटीलगायत द्विपक्षीय सहकार्यका विषयमा छलफल हुने छ ।२१ […]

२०८० पुष ४ गते, बुधबार

नेकपा कञ्चनपुरद्वारा युवा विद्यार्थी जागरण अभियानलाई तीब्रता

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी कञ्चनपुरले गत मंसिर २८ गते सुरु गरेको युवा विद्यार्थी जनजागरण अभियानलाई तीव्रताका साथ अघि बढाएको छ । जिल्लाका विभिन्न पालिकाहरुका विद्यालय, क्याम्पस तथा टोलहरुमा युवा- विद्यार्थीको कमिटी विस्तारलाई निरन्तरता दिएको जनाइएको छ ।अभियानका क्रममा जिल्लाको भीमदत्त नगरपालिका १० मा चित्रांश सीको नेतृत्वमा २१ सदस्यीय सी क्लब गठन गरिनुका साथै अखिल […]

२०८० पुष ४ गते, बुधबार

एमसीसी,पक्राउ पूर्जी र एनसेल काण्डविरुद्ध थप सङ्घर्ष गर्न आबश्यक

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका नेताहरुले एमसीसी,पक्राउ पूर्जी र एनसेल काण्ड विरुद्ध थप सङ्घर्ष गर्नुु आबश्यक भएको बताएका छन । सो पार्टीको जारी केन्द्रीय समिति बैठकमा सुझाब पेश गर्ने नेताहरुले एमसीसी,पक्राउ पूर्जी र एनसेल काण्ड विरुद्ध थप सङ्घर्ष गर्नुपर्ने सुझाव दिएका हुन । महासचिव विप्लव सी को प्रस्तावमाथि समूहगत सुझाव पेशगर्ने नेताहरुले महासचिवको प्रस्ताव ठोश […]

२०८० पुष ३ गते, मंगलवार

‘प्रदेश खारेज गर्नुपर्छ’

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रदेश खारेज गर्नुपर्ने बताए । आज बुटवलमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा अध्यक्ष केसीले सो कुरा बताएका हुन् । उनले संघीय प्रणाली असाध्यै खर्चिलो भएको र संघीय प्रणाली बोक्नुमा नेताहरुमात्रै नभइ नेपाली जनता पनि उत्तिकै दोषी रहेको बताए । संघीय प्रणाली बोक्नुमा नेताहरुमात्रै नभई नेपाली जनता पनि उत्तिकै दोषी रहेको उनको […]

२०८० पुष ३ गते, मंगलवार