नेकपा पूर्बी र पश्चिम उदयपुरद्धारा २ महिने अभियान सुरु

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी पूर्बी र पश्चिम उदयपुर जिल्लाले ‘संगठन सुदृढ तथा बिस्तार गरौं,राज्य षडयन्त्रको भण्डाफोर गरौ’ भन्ने मुल नारा सहित बुधवार २ महिने अभियान संयुक्त रुपमा उदघाट्न गरेका छन ।mअभियान जनताको टोल –टोल र बस्ती– बस्तीमा पुगेर एकीकृत जनक्रान्तिको कार्यदिशा जनता सम्म पुराउने, जनताको राजनीतिक आर्थिक समस्यालाई हल गर्ने, जनतालाई आत्मनिर्भर हुनको लागि […]
२०८० पुष १३ गते, शुक्रबार