राजनीति

भारत र चीनबीच नेपाली भूमि लिपुलेक प्रयोग गर्दै व्यापार गर्ने सहमति

काठमाडौँ । भारत र चीनले नेपाली भूमि लिपुलेक पास हुँदै द्धिपक्षीय व्यापार खुला गर्ने सहमति गरेका छन् । दुवै देशले नेपाललाई बिना कुनै जानकारी दिई नेपाली भूमि प्रयोग गरेर व्यापार गर्ने सहमति गरेका हुन् ।भारत भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यी र भारतीय समकक्षी एस जयशंकरबीच यस्तो सहमति भएको हो । दुई देशबीच भएको सहमतिको […]

२०८२ भाद्र ४ गते, बुधबार

सङ्घसंस्था दर्ता, नियमन तथा व्यवस्थापनसम्बन्धी विधेयक रायका लागि सार्वजनिक

काठमाडौँ । गृह मन्त्रालयले सङ्घसंस्था दर्ता, नियमन तथा व्यवस्थापनसम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयक सम्बन्धित सरोकारवाला सबै र सर्वसाधारणको रायको लागि ढाँचासहित सार्वजनिक गरेको छ ।नेपालको सामाजिक सेवा तथा विकासको क्षेत्रमा क्रियाशील संस्थाको भूमिकालाई सामाजिक विकासको प्रक्रियामा मूलप्रवाहीकरण गरी संस्थागत सङ्गठन, विकास र कार्य सञ्चालनको मामिलामा सुशासनको स्थिति कायम राख्नका लागि तथा संस्थालाई […]

२०८२ भाद्र ४ गते, बुधबार

बीमा प्राधिकरणका अध्यक्ष ओझा पदमुक्त

काठमाडौँ । बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदमुक्त भएका छन् । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले ओझालाई पदमुक्त गर्ने निर्णय गरेको गरेको हो। उनको नियुक्ति विवादित भएपछि असार ३० गते मन्त्रिपरिषद्ले छानबिन गर्न उच्च अदालतका पूर्वन्यायाधीश कृष्ण गिरीको अध्यक्षतामा छानबिन समिति बनाएको थियो। त्यही दिनबाट उनी पदबाट निलम्बित भएका थिए।समितिले उनीसँग प्राधिकरणको अध्यक्ष बन्ने योग्यता […]

२०८२ भाद्र ३ गते, मंगलवार

सर्वोच्च अदालतद्वारा गौर हत्याकाण्डबारे छानबिन गर्न परमादेश

काठमाडौँ । सर्वोच्च अदालतले बहुचर्चित गौर हत्याकाण्डमा छानबिन अघि बढाउन परमादेश दिएको छ । न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले गौर हत्याकाण्डमा छानबिनको काम अघि बढाउन परमादेश दिएको हो ।पीडित परिवारका तर्फबाट त्रिभुवन साहले रिट दर्ता गराएका थिए भने उक्त घटनाको पुनः अनुसन्धान र प्राप्त प्रतिवेदनका आधारमा मुद्दा दायर गर्न माग गरिएको थियो […]

२०८२ भाद्र २ गते, सोमबार

सुर्खेतमा विभिन्न पार्टी परित्याग गरी नेकपामा ४ जना प्रवेश

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीले देशको नेतृत्व गर्नसक्ने सहि विचार बोकेको भन्दै माओवादी केन्द्र सहित विभिन्न पार्टी परित्याग गरी नेकपामा ४ जना प्रवेश गरेका छन ।शनिवार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित ‘समाजवादका लागि नयाँ पुस्ता’ विषयक अन्तरक्रिया कार्यक्रममा उनिहरुले देशको नेतृत्व गर्नसक्ने सहि विचार बोकेको पार्टी नेकपामात्र देखेको निश्कर्ष निकाल्दै पार्टी प्रवेश गरेको बताएका हुन ।नेकपामा प्रवेश […]

२०८२ भाद्र १ गते, आईतवार

भारतीय विदेश सचिव मिश्री काठमाडौं आइपुगे

काठमाडौँ । भारतीय विदेश सचिव विक्रम मिश्री काठमाडौं आइपुगेका छन् । सचिव मिश्री प्रधानमन्त्री केपी ‌ओलीलाई भारत भ्रमणको औपचारिक निम्तो दिन काठमाडौं आएका हुन् । मिश्रीले सुरुमा समकक्षी परराष्ट्र सचिव अमृतबहादुर राईलाई भेट्नेछन् । मिश्री राईको निमन्त्रणामा नेपाल आएका हुन् । मिश्रीले आजै प्रधानमन्त्री केपी ओली, परारष्ट्रमन्त्री आरजु राणा, कांग्रेस सभापति शेरबहादुर देउवालगायतका उच्चपदस्थ राजनीतिज्ञलाई […]

२०८२ भाद्र १ गते, आईतवार

भारतीय विदेश सचिव मिस्री नेपाल आउँदै

काठमाडौँ । भारतका विदेश सचिव विक्रम मिस्री भोलि (आइतबार ) नेपाल भ्रमणमा आउने भएका छन् । परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा मिस्री दुई दिने नेपाल भ्रमणमा आउन लागेका हुन् । विदेश सचिव मिस्री आइतबार र सोमबार नेपालको औपचारिक भ्रमणमा आउन लागेका काठमाडौंस्थित भारतीय दूतावासले जनाएका छ ।विदेश सचिवको भ्रमणले दुई देशबीचको सम्बन्धलाई अझ अघि बढाउने […]

२०८२ श्रावण ३२ गते, शनिबार

आज २३ औँ दोरम्बा हत्याकाण्ड स्मृति दिवस

काठमाडौँ । २३ औँ दाेरम्बा स्मृति स्मृति दिवस । २०६० साल साउन ३२ गते आइतबार राज्यसत्ताद्वारा मच्चाइएका अत्यन्त क्रूर, बीभत्स र बर्बर हत्याकाण्डहरूमध्येको पनि क्रूरतम् हत्याकाण्डका रूपमा दोरम्बा हत्याकाण्ड परिचित छ ।२०६० साल साउन ३२ गते तत्कालीन नेकपा (माओवादी) र शाही सरकारबीच युद्धविराम भएर दाङको हापुरेमा शान्तिवार्ता चलिरहेको समयमा शाहीसेनाले अचानक र अनाहकमा रामेछाप दोरम्बामा […]

२०८२ श्रावण ३२ गते, शनिबार

रवि लामिछानेलाई नक्खु कारागार ल्याइने

काठमाडौँ । कारागार व्यवस्थापन विभागले रुपन्देहीको भैरहवा कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई ललितपुरको नक्खु कारागार सरुवा गर्ने निर्णय भएको जनाएको छ। विभागका महानिर्देशक लीलाप्रसाद शर्माले शुक्रबार लामिछानेलाई नक्खु कारागार सरुवा गर्ने निर्णय गरेको बताइएको छ । लामो समयदेखि रोकिएको लामिछानेको कारागार सरुवाको निर्णय शर्माले विभागको जिम्मेवारी सम्हालेकै दिन गरेका हुन्। […]

२०८२ श्रावण ३२ गते, शनिबार

आर्थिक वर्ष २०८१-८२ मा १५ खर्ब आठ अर्ब २३ अर्ब ११ करोड खर्च

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले उपलब्ध गराएको विवरणअनुसार आर्थिक वर्ष २०८१-८२ मा १५ खर्ब आठ अर्ब २३ अर्ब ११ करोड बराबर कुल खर्च भएको छ । आव २०८०-८१ मा कुल रु १४ खर्ब आठ अर्ब ७६ करोड बराबर खर्च भएको थियो ।त्यसैगरी, चालुतर्फ ८५ दशमलव ९५ प्रतिशत अर्थात् नौ खर्ब ८० अर्ब ३८ करोड, […]

२०८२ श्रावण ३१ गते, शुक्रबार