राजनीति

प्रधानमन्त्री ओलीको चीन भ्रमणको कार्यतालिका सार्वजनिक

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको कार्यतालिका सार्वजनिक भएको छ । प्रधानमन्त्री ओलीको भ्रमण दलमा प्रथम महिला राधिका शाक्य , शिक्षामन्त्री रघुजी पन्त र पर्यटनमन्त्री बद्री पाण्डे हुने जनाईएको छ । प्रधानमन्त्री ओलीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडापनि सहभागी हुनेछन् । यस्तै, नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का र एमालेका सांसद छविलाल […]

२०८२ भाद्र ११ गते, बुधबार

इम्बोस्ड नम्बर प्लेट जडान नगर्दैमा दण्ड/जरिवाना हुँदैन

काठमाडौँ । यातायात व्यवस्था विभागले आगामी असोज १ गतेदेखि इम्बोस्ड नम्बर प्लेट जडान नगरेका सवारी साधनलाई तत्काल कुनै दण्ड/जरिवाना नगरिने स्पष्ट पारेको छ । विभागले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै आफूलाई अनुकूल समयमा सवारी दर्ता गरेको कार्यालयमा गइ स्वत: स्फुर्त ढंगले इस्बोस्ड नम्बर प्लेट जडान गर्न सकिने बताएको छ ।विभागका महानिर्देशक राजिव पोखरेलद्वारा जारी […]

२०८२ भाद्र १० गते, मंगलवार

यातायात व्यवासायीद्वारा इम्बोस्ड नम्बर प्लेट जडान नगर्न आग्रह

काठमाडौँ । सार्वजनिक यातायात कन्द्रीय महासंघ नेपालले इम्बोस्ड नम्बर प्लेट जडान नगर्न आग्रह गरेको छ । महासंघले सवारी साधनमा असोज एक गतेदेखि अनिवार्य इम्बोस्ड नम्बर जडान गर्ने सरकारको निर्णयलाई विरोध विस्कार गर्ने घोषणा गरेको छ ।सरकारले जबरजस्ती इम्बोस्ड प्लेट जडान गर्न खोजे विरोध हुने र त्यसपछि हुने थप गतिविधि प्रति स्वयम भौतिक पूर्वाधार तथा यातायात […]

२०८२ भाद्र १० गते, मंगलवार

राज्य व्यवस्था समिति सभापतिको निर्वाचन ११ गते

काठमाडौँ । प्रतिनिधिसभाअन्तर्गत रहेको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिका भाद्र ११ गते निर्वाचन हुने भएको छ। नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिबाट राजीनामा दिएको १५ दिनपछि समितिले सभापति पाउने तय भएको छ। संघीय संसद् सचिवालयले समितिको सभापति चयनका लागि आज निर्वाचनसम्बन्धी सूचना प्रकाशन गरेको हो।सभामुख देवराज घिमिरेले समितिको सभापति […]

२०८२ भाद्र ९ गते, सोमबार

इम्बोस्ड नम्बर प्लेट बहिष्कार गर्न अपिल

काठमाडौँ । जाग नेपालीले इम्बोस्ड नम्बर प्लेट बहिष्कार गर्न र जडान अवज्ञा गर्न अपिल गरेको छ। जाग नेपाली रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै सो अपिल गरेको हो । जाग नेपालीका संयोजक डा. दीपेश केसीले सरकारको कदम नेपालको लिपि मेट्ने षड्यन्त्रअन्तर्गत भएको भन्दै आन्दोलनमा होमिएको जानकारी दिदै इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने निर्णयविरुद्ध आन्दोलनको घोषणा गरेको […]

२०८२ भाद्र ८ गते, आईतवार

भियतनामका उपराष्ट्रपति सुआन नेपालमा

काठमाडौँ । समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो थि आन सुआन नेपालको तीनदिने औपचारिक भ्रमणका लागि आज आइपुगेकी छन् । उपराष्ट्रपति रामसहायप्रसाद यादवको मैत्रीपूर्ण निमन्त्रणामा उनी नेपाल भ्रमणमा आएकी हुन् ।उपराष्ट्रपति सुआनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले स्वागत गरेका छन् ।यो […]

२०८२ भाद्र ७ गते, शनिबार

भियतनामका उपराष्ट्रपति सुआन नेपाल आउँदै

काठमाडौँ । । समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो थि आन सुआन नेपालको तीनदिने औपचारिक भ्रमणका लागि शनिबार काठमाडौँ आउँदै छिन । उनि उपराष्ट्रपति रामसहायप्रसाद यादवको मैत्रीपूर्ण निमन्त्रणामा नेपाल भ्रमणमा आउन लागेकी हुन ।उपराष्ट्रपति सुआनले यही भदौ ७ देखि ९ गतेसम्म नेपालको भ्रमण भियतनामकोतर्फबाट यो पहिलो उच्चस्तरीय हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।भ्रमणका क्रममा उपराष्ट्रपति यादव […]

२०८२ भाद्र ७ गते, शनिबार

नेकपा (एस)ले पार्टी स्थापना दिवस भब्यरुपमा मनाउने

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एस)ले पार्टी स्थापना दिवस भब्यरुपमा मनाउने भएको छ । सो पार्टीले भदौ ९ गते बिभिन्न कार्यक्रम गरी पार्टी स्थापना दिवस मनाउन मातहतका सबै जिल्ला कमिटीलाई निर्देशन दिएको छ ।नेपाल कम्युनिस्ट पार्टी (एस)का केन्द्रीय प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले केन्द्र, प्रदेश, जिल्ला र स्थानीय तह, पार्टीका जनवर्गीय संगठन र बिभिन्न विभाग […]

२०८२ भाद्र ६ गते, शुक्रबार

एमाले केन्द्रीय कमिटीको बैठक बस्दै

काठमाडौँ । सत्ततारुढ नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक यही भदौ १३ गते बिहान ११ बजे ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बस्ने बतैएको छ। एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले १० औँ केन्द्रीय कमिटीको बैठक बोलाइएको जानकारी दिएका छन् । उनका अनुसार दाेस्राे विधान महाधिवेशनको तयारीका लागि बैठक बोलाइएको हो । उनले बैठकमा महाधिवेशनमा पेस […]

२०८२ भाद्र ५ गते, बिहीबार

भारत र चीनबीच लिपुलेक हुँदै द्विपक्षीय व्यापार खोल्न भएको सहमति आपत्तिजनक

काठमाडौँ । नेपाल सरकारले भारत र चीनबीच नेपाली भूमि लिपुलेक पासबाट द्विपक्षीय व्यापार खोल्न भएको सहमतिप्रति गम्भीर आपत्ति जनाएको छ। परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै नेपालको संविधानमा नेपालको आधिकारिक नक्सा समावेश भइसकेको र उक्त नक्सामा महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग रहेको तथ्यमा नेपाल सरकार स्पष्ट रहेको जनाएको हो।नेपाल सरकारले भारतलाई नेपाली […]

२०८२ भाद्र ५ गते, बिहीबार