नेकपाद्वारा लब्सिफेदीको सशस्त्र बेस क्याम्प हटाउन माग

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले काठमाडौंको लब्सिफेदीमा राखिएको सशस्त्र प्रहरीको बेस क्याम्प हटाउन माग गरेको छ । शनिबार नेकपा उपत्यका व्युरोले प्रेस विज्ञप्ति जारी गर्दै सशस्त्र प्रहरीको बेस क्याम्प र प्रहरीको पोस्ट हटाउन माग गरेको हो ।नेकपा पोलिब्युरो सदस्य तथा उपत्यका व्युरा ईन्चार्ज कृति सीले शनिबार एक विज्ञप्ति जारी गर्दै एमसीसीका विरुद्धमा लडिरहेका लब्सिफेदीका जनताको […]
२०८० मंसिर ६ गते, बुधबार