रेशम चौधरीको मुद्दामा अन्तिम सुनुवाइ हुँदै

काठमाडौँ । आममाफी पाएका रेशम चौधरीको मुद्दाको अन्तिम सुनुवाइ आज हुने भएको छ । सर्वोच्च अदालतले सर्वश्वसहित जन्मकैदको फैसला सुनाइएका चौधरीको मुद्दाको अन्तिम सुनुवाइ आज हुन लागेको हो । चौधरीलाई माफी दिने राष्ट्रपतिको निर्णयविरुद्ध शारदा कडायतले सर्वोच्च अदालतमा मुद्दा दायर गरेकी हुन् । कडायत टीकापुरमा मारिएकामध्ये प्रहरी अधिकृत केशव बोहराकी श्रीमती हुन् ।कैलालीको टीकापुरमा २०७२ […]
२०८० कार्तिक २३ गते, बिहीबार