नमोबुद्धका पूर्वमेयर तिमल्सिनाको निधन
काठमाडौँ । नमोबुद्ध नगरपालिकाका पूर्वमेयर टङ्कप्रसाद (टिपी) शर्मा तिमल्सिनाको आज बिहान निधन भएको छ । पूर्वमेयर तिमल्सिनाको धुलिखेल अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको उनका भतिजा प्रकाश तिमल्सिनाले जानकारी दिए ।नमोबुद्ध–२ का ६७ वर्षीय तिमल्सिना २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा नगरप्रमुखमा निर्वाचित भएका थिए ।गत साउन १० गते बिपी राजमार्गको बीसकिलोमा छोरा किशोरले […]
२०८२ आश्विन ७ गते, मंगलवार