‘अत्यावश्यक बाहेक असोज २० गतेसम्म यात्रा नगर्नू’
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अत्यन्त जरुरी नभए असोज २० गतेसम्म यात्रा नगर्न आग्रह गरेको छ। उच्च सतर्कताका लागि अनुरोध गर्दै प्राधिकरणले यस्तो आग्रह गरेको हो।जल तथा मौसम विज्ञान विभागका अनुसार यही असोज १७ गतेदेखि २० गतेसम्म देशका खासगरी कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मध्यमदेखि भारी वर्षाको संभावनो छ। […]
२०८२ आश्विन १७ गते, शुक्रबार