कर्फ्यु अवज्ञा गर्दै संसद भवन अगाडि प्रदर्शन
काठमाडौं । नयाँ पुस्ताका युवा (जेनजी)हरुले कर्फ्यु आदेश अवज्ञा गर्दै नयाँ बानेश्वरस्थित संसद् भवन परिसरमा भेला हुन थालेका छन् । जेनजीको प्रदर्शनको दोस्रो दिन आज बिहानदेखि युवाहरू स्वःस्फूर्त भेला हुन थालेका हुन् ।भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध असन्तुष्ट जेन-जीको सोमबारको प्रदर्शनमा १९ जनाले ज्याम गुमाएका छन् भने ४ सय घाइते छन् । आधा दर्जन सञ्चारकर्मीलाई […]
२०८२ भाद्र २४ गते, मंगलवार